होमपेज / राजनीति
पुस १४,सल्यान
जनता समाजवादी पार्टीको सिंगो जिल्ला कमिटी नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड– माधव) समूहमा समाहित भएको छ ।
सन्तोष राई नेतृत्वको जसपाको सम्पूर्ण टिम नेकपामा समाहित भएको हो ।
नवप्रवेशीहरुलाई नेकपाका केन्द्रिय सदस्यहरु प्रकाश ज्वाला र टेक बहादुर बस्नेतले स्वागत गरेका थिए ।
पार्टी प्रवेश पछि बोल्दै सन्तोष राईले देशलाई गति र निकास दिनका लागि नै नेकपामा प्रवेश गरेको बताए । टुटफुटबाट देशले निकास नपाउने बताउँदै राष्ट्र र राष्ट्रियतको लागि सबै नेकपा भित्र नै गोलबन्द हुनु पर्ने बताए ।





.jpg)