ट्रेण्डिङ

होमपेज / राजनीति

ओली कदमका विरुद्ध सल्यानमा मसाल जुलुस

  सल्यान खबर २०७७ पौष ९ गते बिहीबार २०:१९:४२ मा प्रकाशित

मंसिर ९,सल्यान 
नेकपा प्रचण्ड– माधव पक्षका विद्यार्थी संगठनले संसद विघटनको विरोधमा सल्यानमा मसाल जुलुस सहित प्रदर्शन गरेका छन् । बिहिबार साँझ जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा उनीहरुले मसाल जुलुश प्रदर्शन गरेका हुन । 

 मसाल जुलुसमा सहभागिहरुले केपी ओली मुर्दावाद, असंवैधानिक कदम खारेज गर, लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दावाद लगायतका नारा लगाएका थिए । बि
हिबार बसेको प्रचण्ड–माधव समूहको केन्द्रीय समितिको वैठ्कले संसद विघटनको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शोही आन्दोलनका कार्यक्रम अन्र्तगत पहिलो चरण मसाल जुलुश निकालिएको अनेरास्ववियूका केन्द्रीय सदस्य राजेन्द्र भण्डारीले जानकारी दिए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top