ट्रेण्डिङ

होमपेज / राजनीति

सात मन्त्रीद्वारा राजीनामा घोषणा

  सल्यान खबर २०७७ पौष ५ गते आइतबार १७:११:०९ मा प्रकाशित

 प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सातजना मन्त्रीले राजीनामा दिएका छन्।

सिंहदरबारमा पत्रकार सम्मेलन गरेर ऊर्जा मन्त्री वर्षमान पुन, वन मन्त्री शक्ति बस्‍नेत, कृषि मन्त्री घनश्याम भुसाल, पर्यटन मन्त्री योगेश भट्टराई, खानेपानी मन्त्री बीना मगर, शिक्षा मन्त्री र श्रममन्त्री रामेश्‍वर यादवले पदबाट राजीनामा दिएका हुन्। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top