ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाल विद्यार्थी संघ सल्यानको जनजागरण अभियान (फोटो फिचर)

  सल्यान खबर २०७७ मंसिर १९ गते शुक्रबार १७:००:२४ मा प्रकाशित

मंसिर १९,सल्यान 
नेपाल विद्यार्थी संघ सल्यानले जनजागरण अभियान सञ्चालन गरेको छ । कोरोना भाइरस (कोभिढ १९) को महामारीबाट बच्न माक्स, सेनिटाइजर, ग्लोब्स प्रयोग गर्न आग्रह गर्दै जनजागरण अभियान सञ्चालन गरेको हो । 

सरसफाई गरौं, साबुनपानीले हात धोऔं, माक्स, सेनिटाइजर प्रयोग गरौं, सामाजिक दुरी कायम गरौं । आफूँ पनि बचौँ र अरुलाई पनि बचाऔं भन्ने मूल नाराका साथ जनजागरण अभियान सञ्चालन गरिएको नेपाल विद्यार्थी संघ सल्यानले जनाएको छ ।अभियानको पहिलो दिन ट्राफिक प्रहरी, सुरक्षाकर्मी, क्रियाशिल पत्रकारहरुलाई माक्स, सेनिटाइजर, ग्लोब्स हस्तान्तरण गरिएको छ । 

फोटो सामाजिक सञ्जाल

प्रतिक्रिया

सम्बन्धित खवर

Top