होमपेज / कला/साहित्य
आयुष्माना खुर्राना स्टारर सस्पेन्स थ्रीलर 'अन्धाधुन' चीनमा रिलिज हुने भएको छ। चीनमा सिनेमा 'पियानो प्लेयर' नामबाट रिलिज हुने भएको छ। सिनेमाको चिनयाँ पोस्टरसमेत सार्वजनिक गरिएको छ।
श्रीराम राघवन निर्देशित सिनेमामा आयुष्मानका अलावा राधिका आप्टेको प्रमूख भूमिका रहेको छ। सिनेमा भारतमा गत वर्ष ५ अक्टुबरमा रिलिज भएको थियो। रिलिज हघि खासै चर्चा नपाएपनि सिनेमा 'स्लिपर हिट' भएको थियो।





.jpg)