ट्रेण्डिङ

होमपेज / अर्थ

नेको इन्स्योरेन्सद्धारा विमा दावी रकम भुक्तानी

  प्रकाश शर्मा २०७७ जेठ १६ गते शुक्रबार १६:०४:२५ मा प्रकाशित

प्रकाश शर्मा जेठ १६ २०७७, सल्यान 
नेको  इन्स्योरेन्स लि. ले बीमा दावी रकम भुक्तानी गरेको छ । कम्पनीले दार्मा गाउँपालिका वडा न १ का विमित स्व. टेक बहादुर केसी का दाजु रामजी देवकोटालाई मृत्युदावी वापतको पाँच लाखको चेक हस्तान्तरण  गरिएको हो । 


मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका केसीको परिवारलाई विमकले दावी भुक्तानी गरेको हो । 
नेको इन्स्योरेन्स लि. सल्यानका शाखा प्रमुख नारायण दाहालले बन्दाबन्दीको बिचमा चेक हस्तान्तरण गरेका हुन । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top