ट्रेण्डिङ

होमपेज / अर्थ

खत्रीको परिवारलाई युनियन लाइफ इन्स्योरेन्सद्धारा १० लाख मृत्यु दावी भुक्तानी

  इन्द्र बुढाथोकी २०७९ भाद्र २८ गते मंगलबार १८:४०:०३ मा प्रकाशित

इन्द्र बुढाथोकी भदौ २८,सल्यान 
युनियन लाइफ इन्स्योरेन्स कम्पनीले एक मृतक विमितका परिवारलाई मृत्यु दावी रकम उपलब्ध गराएको छ ।  

मलेसियामा मृत्यु भएका बनगाड कुपिण्डे नगरपालिका  ५ खैरागार निवासी शंकर खत्रीको परिवारलाई १० लाख ३५ हजार रुपैयाँ विमा रकम हस्तान्तरण गरेको हो । गएको जेठ १ गते बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा गएका ३८ वर्षीय खत्रीको मृत्यु भएको थियो ।

 युनियन लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेड सल्लिबजार शाखा प्रमुख प्रदिप रानाले मृतकको श्रीमती गोकिला खत्रीलाई मृत्यु दाबि भुक्तानी रकम १० लाख ३५ हजार रुपैयाँको राहात चेक रकम हस्तान्तरण गरिएको युनियन लाइफ सल्लीबजार शाखाले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top