होमपेज / समाज
इन्द्र बुढाथोकी असार ४,सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा जिप दुर्घटना भएको छ ।
भे १ ज १०२१ नम्बरको जिप सल्यान बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा दुर्घटना भएको हो
बनगाड कुपिण्डे ४ देउलीबाट सोही वडाको डोप्के विवाहको जन्ती लिएर घर फर्केदै गर्दा दुर्घटना भएको हो । दर्घटनामा परी केही केही घाइते भएको बताइएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।





.jpg)