ट्रेण्डिङ

होमपेज / समाज

सव डिभिजन स्तरीय योजना तर्जुमा गोष्ठी बनगाडमा सम्पन्न 

  इन्द्र बुढाथोकी २०७८ कार्तिक ११ गते बिहीबार १९:४०:०३ मा प्रकाशित

इन्द्र बुढाथोकी  कार्तिक ११ सल्यान ।
सव डिभिजन स्तरीय योजना तर्जुमा गोष्ठी बनगाड कुपिण्डे सव डिभिजन वन कार्यालय सल्लीबजारको आयोजनामा सम्पन्न भएको छ  ।                                                               आर्थिक वर्षको लागि योजना माग तथा सामुदायिक वन सम्बन्धि छलफल गरिएको थियो । बनगाड कुपिण्डे नगरपालिकाका १२ वटा वडाका सामुदायिक वनहरुको सहभागीता रहेको थियो । सहभागीहरुले सामुदायिक वन बनाए पनि अधिकास ठाउँमा अव्यवस्थित रुपमा घर तथा टहराहरु बनाएको र त्यसको व्यवस्थापनमा सरकारले सहि नीति तथा योजना ल्याउनु पर्ने बताएका छन ।  सामुदायिक तथा राष्ट्रिय वन फडानी गरेर एलानी जग्गामा घर तथा खेतबारी बनाएको समेत बताएका छन ।                      एलानी जग्गा बिषयमा गाउघर कुरा उठाउदा त्यसलाई राम्रो नजर न हेर्ने र यसको लागि सरकारले नै कडाइ पुर्बक जानू पर्ने समेत बताएका छन । कार्यक्रममा योजना गोष्ठीमा सव डिभिजन प्रमुख देवेन्द्र महतले सामुदायिक वनहरुले समाजमा खेल्नु पर्ने भुमिको बिषयमा प्रष्ट पारेका थििए ।  उनलेे आगामी वर्षमा गर्नु पर्ने सामुदायिक वनहरुलाइ समेत प्रस्ताव पेश गर्न लाागिएकाा थिए  ।                                                           वन कार्यालयको तर्फबाट गर्नु पर्ने आफुले सबै सहयोग गर्ने वन सम्बन्धि सम्पुर्ण समस्या आफुले जाने बुझेको लागू गर्ने समेत बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top