ट्रेण्डिङ

होमपेज / स्थानीय

सल्यानमा घाँटीमा मासु अड्किदा एक जनाका ज्यान गयो

  सल्यान खबर २०७७ बैशाख ७ गते आइतबार ११:०४:२२ मा प्रकाशित

वैशाख ७, सल्यान 
सल्यानमा घाँटीमा मासु अड्किदा एक जनाको ज्यान गएको छ । जिल्लाको शारदा नगरपालिका १३ का ६९ वर्षिय देवीलाल  कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 


सल्यानचौर स्थित स्थानीयको घरमा गएको उनको मासु खाने क्रममा घाँटीमा मासु अड्किएको थियो । उपचारका लागि उनलाई सल्यान जिल्ला अस्पताल ल्याउदा अस्पतालले उनलाई मृत्त घोषणा गरेको हो । मृत्तक कामीको पोष्टमार्टम भई रहेको प्रहरीले जनाएको छ । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top