होमपेज / खेलकुद
चैत १०,सल्यान
शारदा नगरपालिका सल्यानको आयोजनामा सञ्चालित मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि श्री शिवजन माध्यमिक विद्यालय श्रनिगरले आफ्नो पोल्टामा पार्न सफल भएको छ ।
पाँच दिनसम्म सञ्चालन भएको विभिन्न विधामा प्रथम स्थान हासिल गर्दै उपाधि चुम्न सफल भएको छ । १० स्वर्ण सहित जम्मा २१ पदक जितेर तगातार तेस्रो पटक शिल्ड उचाल्न सफल भएको छ । यस्तै दोस्रो त्रिभुवन माध्यमिक विद्यालय लुहापिङ र तृतीय लक्ष्मी माध्यमिक विद्यालय स्यानिखालले हात पार्न सफल भएका छन् ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)





.jpg)