ट्रेण्डिङ

होमपेज / अर्थ

लालिगुराँस कृषि सहकारी संस्थाको लि. दोस्रो वार्षिक साधारण सभा सम्पन्न

  पदम थापा २०७८ पौष २९ गते बिहीबार १६:०८:२८ मा प्रकाशित

पदम थापा पौष २९ 
लालिगुराँस कृषि सहकारी संस्था लिमिटेडको दोस्रो साधारण सभा सम्पन्न भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ सेरामा रहेको सहकारीको बिहीवार दोस्रो साधारण सभा सम्पन्न भएको हो । 

सहकारीका अध्यक्ष  पेर्सली बुढाथोकीको सभाध्यक्षमा साथै सहकारीका सम्पुर्ण सेयर सदस्यहरुको उपस्थितमा  साधारण सभा सम्पन्न भएको हो । सहकारीमा १ सय ५० शेयर सदस्य रहेका छन् । 
 कृषि सहकारीका सचिव खिलक बुढाथोकीले  सहकारीको आर्थिक कोरोबार वाचन गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top