ट्रेण्डिङ

होमपेज / अर्थ

परिवर्तन कृषि सहकारी सस्था लि. को पाँचौ साधारण सभा सम्पन्न

  पदम थापा २०७८ पौष २४ गते शनिबार १६:०८:१६ मा प्रकाशित

पदम थापा पौष २४ सल्यान
 सल्यानमा रहेको परिवर्तन कृषि सहकारी सस्था लिे  को  पाँचौ साधारण सभाव सम्पन्न भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा न  ९ जयतपानी रहेको सहकारीले शनिबार आफ्नो पाँचौ साधारण सभा सम्पन्न गरेको हो । 

वडा न ९ का कार्यबहाक अध्यक्ष रुद्र बहादुर परियारले देश संघियतामा गइसकेपछि देशमा परिवर्तन आएको बताउदै समृद्धितर्फ लाग्न आफ्नो काम आफै गर्नुपर्ने बताए । जनतालाई उकास्नका निम्ति सहकारीले सहकार्य गर्नुपर्ने बताउदै  बाँझिएका खेतवारीमा कृषि उत्पादन गरेर हराभरा बनाउनुपर्ने बताए ।
 सहकारीका सात सिद्धान्तलाई अवलम्बन गरी आर्थिक सामाजिक र कृषि रुपान्तरणको लागि काम गर्नुपर्ने उनको भनाई छ  । उनले सरकारले र प्राबिधिकले मात्र कृषि क्षेत्रको रुपान्तरण नहुने हुँदा सहकारीको भुमिका मुख्य रहने बताउदै कार्यक्रम प्रतीफल दिने गरी गर्न सहकारीलाई अनुरोध गरे  ।

पाँचौ साधारण सभा  सेयर रकम ३,७०२००  कुल निक्षेप ६५,४१७४५  र कुल लगानीमा ७९,३३००० रहेको प्रतिवदेन प्रस्तुत भएको थियो । सहकारीमा सदस्य संख्या ५०० रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top