होमपेज / अर्थ
हिमाल शर्मा श्रावण १७ सल्यान
गत अर्थिक वर्ष २०७६/०७७ मालपो त कार्यालय सल्यानले झन्डै दुई करो ड राजस् व संकलन गर्न सफल भएको छ ।
मालपो त कार्यालय सल्यानवाट विभिन्न लिखतहरुबाट १ करो ड ९४ लाख २७हजार ७ सय ४१ रुपै याँ राजस् व संकलन गर्न सफल भएको मालपो त कार्यालय सल्यानका नि.कार्यालय प्रमुख महादेव कसाईले जानकारी दिए ।
उनका अनुसार मालपो त कार्यालयबाट पारित हुने राजिनामा, बकसपत्र, नामसारी, अशंवण्डा, अशं भपाई , घरकायम, दृष्टिवन्धक, नाम संशो धनबाट गरी १ करो ड ९४ लाख २७ हजार ७ सय ४१ रुपैयाँ संकलन भएको उनको भनाई छ । गत आ.व.मा मालपो त कार्यालय सल्यानबाट ३ हजार रजिष्टे «शन लिखत पारित भएको छ । ने पाल सरकारले मालपो त कार्यालय सल्यानबाट छुट पाउने महिला, दलित, अपाङ्गलाई गरी ७ सय ९९ जनालाई २० लाख ४५हजार ६ सय ३९ रुपै या छुट दिएको मालपोत कार्यालय सल्यानका सूचना अधिकारी दिपक बुढाथोकीेले बताए ।
गत आ.वमा नामसारी ३ सय ६१ अदालतको आदे शबाट १ सय २० वटा दाखा, नाम संशो धन एक सय २०, शे षपछिको वकसपत्र दा.खा ६जना, लगत कट्टा ५ जिल्लाको लिखत दाखा २वटा लिखतपास गरे को उनको भनाई छ ।
शहरी महिला ४६५ सय जना, ग्रामीण महिला ३ सय २६ जना गरी ७ सय जनालाई गरी २० लाख ४५ हजार ६ सय सय ३९ रुपैयाँ छुट दिइएको उनको भनाई छ । यस् तै शहरी दलित ८ जना ग्रामीण दलित २ गरी ८ जनालाई १६ हजार १ सय पचास रुपै याँ छुट दिएको उनको भनाई छ ।





.jpg)