ट्रेण्डिङ

होमपेज / समाज

लकडाउनका बिचमा प्रदेश मातहतका योजना सञ्चालन (फोटो फिचर)

  सरिता चलाउने २०७७ बैशाख २८ गते आइतबार १५:०६:०२ मा प्रकाशित

सरिता चलाउने वैशाख २८,सल्यान
कोरोना भाइरसका कारण विश्व नै त्रासमय भइरहेको समयमा कर्णाली प्रदेशले सजगता अपनाउदै विकास निमार्णलाई पनि अघि बढाई रहेको छ । औजार तथा थोरै मानिसबाट हुन सक्ने योजनाहरु अहिले कर्णाली प्रदेशले सञ्चालन गरी रहेको छ । 


प्रदेशले विशेषगरी विद्यालय, स्वास्थ्य, पुल, महत्वपूर्ण सडक निमार्णलाई प्राथमिकताका साथ अघि बढाई रहेको कर्णाली प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार भीम प्रकाश शर्माले बताए । सामाजिक दुरी कायम राखी मेसिन तथा औजारको माध्यमबाट गर्न सकिने योजनाहरुलाई प्रदेशले अघि बढाई रहेको छ उनले भने । 


भौतिक पूर्वाधारका योजनाहरुलाई बढी जोड दिइएको शर्माको भनाई छ । सल्यानमा अहिले प्रदेश तथा स्थानीय तहले निमार्ण गरेका योजनाहरु सञ्चालन भइरहेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top