ट्रेण्डिङ

होमपेज / समाज

कोभिङ १९ बारेमा चेतना फैलाउदै क्लव

  इन्द्र बुढाथोकी २०७६ चैत्र २० गते बिहीबार ०७:२५:११ मा प्रकाशित

इन्द्र बुढाथोकी २०, चैत सल्यान 
कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम गर्नको लागि  सुर्खेत सिम्ता गाउँपालिकामा स्थानीय सरकार,राजनीति दल,संघसंस्था र प्रहरी प्रशासन स्थानीय युवाक्लवको सक्रिता बढेको छ।

महामारीमो रुपमा रहेको कोभिङ  १९ बाट जोगिन जन सन्देश युवा क्लबले सिम्ता गाउँपालिकाको १ र ३ वडाका लुकुई,रोगारया,चौर,बाँखर्क र काक्रेतराको करिब ३ सय घरधुरी लाई साबुन,पर्चा वितरण गर्नुका साथै घरदैलोमा गएर सचेतना फैलाएको छ।
       

उक्त अभियानमा क्लबका अध्यक्ष तेजविक्रम सिह,सचिव गंगन सिह लगाएत पदाधिकारी र क्लबका मुख्य सल्लाहकार जित बहादुर सिह र अमर सिह ठकुरी लगायतको टोलीले सचेतना फैलाउदै आइरहेको ट । ।उक्त अभियानमा वितरण गरेका सामाग्रीहरू क्लबको आन्तरिक स्रोत बाट खरिद गरेको क्लबका सचिव तथा कोरोना भाइरस संक्रमण रोकथाम समन्वय समिति बाँखर्क टोलका संयाजक गगन सिहंले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top