ट्रेण्डिङ

होमपेज / समाज

सल्ली चौरजाहरी सडकमा मोटरसाइकल दुर्घटना

  इन्द्र बुढाथोकी २०७६ फाल्गुण २५ गते आइतबार १२:५८:१६ मा प्रकाशित

इन्द्र बुढाथोकी  फाल्गुन २५ सल्यान ।
सल्यानको सल्ली चौरजाहारी सडक अन्तर्गत बनगाड कुपिण्डे नगरपालिका वडा न ६ झालेपहरको मोडमा मोटरसाइकल दुर्घटना भएको छ ।  रा २ प ७२६६ नम्बरको मोटरसाइकल दुर्घटनामा दार्मागाउपालिका वडा न ४ मौलहाल्नेका अन्दाजी वर्ष ३६ नरसिह रावत घाइते भएका छन । घाइते रावतको मुख, छाती र हातमा चोटलागेको छ भने उपचारको लागि नेपालगन्ज लगिएको छ ।  सल्ली चौरजाहरी सडकमा काम गर्ने थेगिङ्ग ग्याल्वा कम्पनी प्रालिका  साइड सुपरभाइजर रहेका छन । मोटरसाइकल सडक बाट १ सय मिटर तल गएको छ । मोटरसाइकलको ब्रक फेल भएको दुर्घटना भएको हुन सक्ने अनुमान गरिएकोछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top