होमपेज / समाज
इन्द्र बहादुर बुढाथोकी सल्यान २९ साउन ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका ११ बाङ्गिरह नजिकै एक बेवारिसे शव फेला परेको छ ।
अन्दाजी २५र३० वर्षको देखिने पुरुषको शव फेला परेको हो । मृत्तकको नाम थर नखुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ईलाका प्रहरी कार्यालय सल्लीबजारबाट खटिएको टोलिले उक्त शवलार्इ उदार गरि जिल्ला अस्पताल सल्यानमा पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । नदी किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।





.jpg)