होमपेज / समाज
इन्द्र बुढाथोकी
सल्यान २३ साउन, । सल्यान बनगाड कुपिण्डे नगरपालिका १० का वडा अध्यक्ष मानसिङ्ग पुरी (दिपेन्द्र) लाई पृती शोक परेको छ । उनका बुवा सेते पुरिको १०४ वर्षको उमेरमा शनिबार बिहान ६ बजे निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन ।
परिवारका अनुसार उनको अन्तिम संस्कार शनिबार बालुवा सङ्ग्रही भेरी नदिमा गरिएको थियो ।





.jpg)