होमपेज / समाज
इन्द्र बुढाथोकी
सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न ८ को बाबियाचौर बजार एक हप्ताको लागी बन्द गरिएको छ भने कुपिण्डे तालको पुजापाठ समेत रोकिएको छ । बाबियाचौरका एक व्यापारीमा कोरोना देखिएकोले अतिआवश्यक बाहेक खाद्यान्न पसल बाहेक अन्य वडा न ८ मा पर्ने कुपिण्डे ताल, बाबियाचौर बजार १५ गते देखि २२ गते सम्मलाइ बन्द गरिएको वडा अध्यक्ष कुलबहादुर पुरिले कुपिन्डडे तालमा पुजापाठ एक हप्ताको लागी बन्दले बताउनु भएको छ । बजार मा कोरोना भेटिएकोले विभिन्न ठाउबाट कुपिण्डे तालमा आउने पर्यटकलाई समेत ध्यानमा राखी उक्त निर्णय गरिएको बताउनु भएको छ ।





.jpg)