ट्रेण्डिङ

होमपेज / समाज

सल्लीबजारमा प्रहरीले कोरोना सम्बन्धि जनचेतनामूलक कार्यक्रम गर्दै

  इन्द्र बुढाथोकी २०७८ बैशाख १४ गते मंगलबार १८:२६:०६ मा प्रकाशित

इन्द्र बुढाथोकी वैशाख १४ सल्यान 

ईलाका प्रहरी कार्यालय सल्लीबजारले कोरोना सम्बन्धि बजारमा माइकिङ, मास्क वितरण लगाएत सचेतता मुलुक अभियान चलाएको छ ।                                                                   जथाभावी हिडुल नगर्न । बजार निस्कदा अनिवार्य मास्क लगाउनु पर्ने, माइकिङ गरेका छन । सल्लीबजारका व्यापारीहरुले भने कोरोना जोखिम बढ्दै गएको भन्दै बजार पहिलाको जसरी पुर्ण रुपमा खोलेका छैनन् , आधा सटर खोलेर व्यापार गरिरहेका छन । आज मात्र सल्यानमा २५ जनामा कोरोना  देखिएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top