ट्रेण्डिङ

होमपेज / समाज

आकाशमा देखियोे चम्किलो तारा जस्तै बस्तु

  सरिता चलाउने २०७७ माघ ११ गते आइतबार १६:२६:५० मा प्रकाशित

सरिता चलाउने माघ ११,सल्यान 
नेपाली आकाशमा  सेतो चम्किलो तारा जस्तो बस्तु देखिएको छ । दिउँसो नै तारा जस्तै देखिने चम्किलो बस्तु देखिएपछि अहिले जिल्लाभर त्यसको सबैमा चासो बढेको छ । 

उक्त चम्किलो बस्तु सल्यान, रुकुम र रोल्पाबाट समेत देखिएको स्थानीयले बताएका छन् । चन्द्रमा नजिकै देखिएको चम्किलो बस्तु स्याटालाइट, रकेट हुन सक्ने अडकलबाजी भइरहेको र दिउँसो देखिनै आकाशमा घुमी रहेको बागचौर नगरपालिका ३ का दोर्ण शर्माले बताए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top