ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा एक महिनादेखी आमा छोरी बेपत्ता

  सरिता चलाउने २०७७ पौष ७ गते मंगलबार १७:२७:१० मा प्रकाशित

सरिता चलाउने मंसिर ७,सल्यान 
सल्यानमा विगत एक महिनादेखि आमा छोरी वेपत्ता भएका छन् ।

जिल्लाको सिद्ध कुमाख गाउँपालिका वडा नम्बर २ पेतिखोलाकी २४ बर्षिया निर्मला चलाउने र  तिन बर्षकी  छोरी सहित बेपत्ता भएकी हुन । मङसिर ३ गते घर बाट बजार जान्छु भनि श्रीनगर आएकी उनि बेपत्ता भएको उनका श्रीमान अम्मर चलाउनेले बताए  । 

उनले साथमा ४ लाख रुपैयाँ समेत रहेको श्रीमान चलाउनेले भनाई छ । बेपत्ता भएकी निर्मलाको नाममा एक वटा घडरी र गहना समेत रहेको उनले बताए  । प्रहरीमा खबर गर्दा समेत अहिले सम्म कतै सम्पर्कमा आउन नसकेको चलाउनेको भनाई छ । बेपत्ता भएकी श्रीमति खोजेर सहयोग गरिदिन निर्मलाका श्रीमानले आग्रह गरेका छन् 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top