होमपेज / समाज
सरिता चलाउने मङसिर २१, सल्यान
सल्यानमा एक जना मृत्त अवस्थामा फेला परेका छन । जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर ६ का अन्दाजी ५५ बर्षिय सहबिर सार्की मृत फेला परेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।
शनिबार दिउँसो घरबाट बजार निस्किएका उनि आइतबार बिहान मौलाहाल्ने बजारको पश्च्मि सडक देखि करिब ५० मिटर अगाडी मृत अवस्थामा फेला परेकोे प्रहीरी निरक्षक लक्ष्मण ओली बताए। सार्कीलाई आईतबार बिहान ९ बजेतिर स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतकको शव पोष्टमार्टमका लागि दाङ पठाइएको ओलीको भनाई छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक ओलीले बताए ।





.jpg)