होमपेज / समाज
इन्द्र बुढाथोकी कात्तिक १, सल्यान
सल्यानमा भेरी नदिमा डुवेर एक बालककाृ ज्यान गएको छ ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा न २ राइराका १० वर्षीय बालक मनोज विस्टको भेरी नदिमा डुबेर मृत्यु भएको हो ।
बिहान घर बाट बाख्रा चराउन भेरी नदि तिर गएका उनी पौडी खेल्ने क्रममा भेरी नदिमा बेपत्ता भएका थिए । बेपत्ता भएका बालकको खोजी कार्यगर्ने क्रममा दिउँसो बालक मृत्त फेला परेको मृत्तक बालकका बुवा हरिभान विष्टले जानकारी दिए ।





.jpg)