होमपेज / समाज
इन्द्र बुढाथोकी असोज २३, सल्यान
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १ रातिखडामा एक जनाको भेरी नदीको सब फेला परेको छ ।
जाजरकोट भेरी नगरपालिका वडा न १२ साल बिसौनीका अन्दाजी ३९ वर्षका तिलक राना रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
गत असोज २० गते भेरी नदिमा नुहाउन गएका राना बेपत्ता भएका थिए । शब आफन्त जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सल्यान जानकारी दिएको छ ।





.jpg)