ट्रेण्डिङ

होमपेज / समाज

जिल्लाका प्रमुखहरु द्धारा आइसोलेशन अनुगमन

  इन्द्र बुढाथोकी २०७७ आश्विन २ गते शुक्रबार १७:०२:३३ मा प्रकाशित

इन्द्र बुढाथोकी २ असोज 
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको आइसोलेसन अनुगमन गरिएको छ ।

जिल्लाका प्रमुख व्यक्तिहरुले आइसोलेसनको अनुगमन गरिएको हो । बनगाड कुपिण्डे नगरपालिका जिल्लाको सबै भन्दा बढी कोरोनाको संक्रमित बढदै गएको स्थानीय तह रहेको छ । सल्यान प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ, प्रहरी नायब निरीक्षक डिएसपी गोबिन्द थापा क्षेत्री, सेनानी कन्चन बस्नेत लगाएतले बनगाड कुपिण्डे नगरपालिका समग्र विषयमा जानकारी लिएको छ  ।

साथै नगरपालिका अहिले सम्म कोरोना धेरै भएकोले यसमा सजक हुँन सबैमा अनुरोध गरेका छन्  । नगर प्रमुख गोविन्द कुमार पुन र उप प्रमुख मन्जु यरिले नगरपालिकाको समग्र विषयमा जानकारी गराएका थिए  । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top