होमपेज / समाज
साउन ३२, सल्यान
आइतबार दिउँसो भेरी नदि किनारमा मृत्त फेला परेका व्यक्ति जाजरकोटका रहेको पाइएको छ ।
जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका १ अम्रा नजिकै शव फेला परेको थियो । फेला परेको उक्त शव जाजरकोट भेरी नगरपालिका वडा न ५ साल्टाकुराका ५० वर्षीय गोपाल कामीको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
पाँच दिन अघि हराई रहेका उनी आइतबार दिउँसो मृत्त फेला परेका थिए ।





.jpg)