ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा बाख्रा चराउन गएकी महिलाको भीरबाट लडेर मृत्यु

  इन्द्र बुढाथोकी २०७७ श्रावण १५ गते बिहीबार ०९:३४:१४ मा प्रकाशित

इन्द्र बुढाथोकी साउन १५, सल्यान 
सल्यानमा बाख्रा चराउन जंगल गएकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।

 जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ गिठाचौरकी अन्दाजी २० वर्षीया ललिता बोहराको मृत्यु भएको हो । 
बुधबार साँझ बाख्रा चराउन गाउँ नजिकै रहेको गोठेभार जंगलबाट लडेर मृत्यु भएको वडा अध्यक्ष इन्द्र कुमाईले बताए । बाख्रा चराउन गएको समयमा घाँस काट्ने क्रममा लडेको उनको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top