ट्रेण्डिङ

होमपेज / समाज

जनप्रतिनिधि,कर्मचारी, सेना प्रहरीको स्वाब सङ्कलन

  इन्द्र बुढाथोकी २०७७ श्रावण २ गते शुक्रबार १८:२२:१० मा प्रकाशित

इन्द्र बुढाथोकी साउन २ सल्यान 
बनगाड कुपिण्डे नगरपालिकामा आज पिसिआर परीक्षणका  स्वाब सङकलन गरिएको छ ।

जनप्रतिनिधि, नगरपालिका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी पत्रकार गरि जम्मा ७२ जनाको पिसिआर स्वाब सङकलन गरिएको छ नगर स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेलले जानकारी दिए । 

बनगाड कुपिण्डे नगरपालिकामा भारत बाट आउनेको संख्या उल्लेखनीय भएको र कोरोना पोजेटिभ जिल्लाको सबै भन्दा बढी १ सय ५५ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top