ट्रेण्डिङ

होमपेज / समाज

सिम्ता गाउँपालिकामा उपाध्यक्ष कासेली कार्यक्रम

  इन्द्र बुढाथोकी २०७७ असार २६ गते शुक्रबार २१:३२:३५ मा प्रकाशित

इन्द्र बुढाथोकी सल्यान २६ असार ।  
सुर्खेतको सिम्ता गाउँपालिकामा उपाध्यक्ष कोसेली दोश्रो चरणको कार्यक्रम सुरु गरिएको छ ।

“जनतासँग सिम्ता गाउँपालिका अन्तर्गत” सुत्केरी भएका आमाहरूलाई वडा न ४ को स्वास्थ्य चौँकी बजेडीचौर र वडा नं. ३ आग्रीगाँउमा प्रशुति भएका ३२ जना सुत्केरी आमा र बच्चालाई उपाध्यक्ष कोसेली वितरण गरिएको छ ।

आमा र नवजात शिशुको स्वास्थ्य र पोषणमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम लागू गरिएको उपाध्यक्ष चन्द्रकला शाहिले बताइन। कोरोनाको कारण अगाडि वितरण गरिने भनिएको कोशेली कार्यक्रम अहिले गरिएको उपाध्यक्ष शाहीको भनाई छ । सुत्केरीमालाइ साबुन,  फलफुल, अन्डा र सुत्केरी प्रोत्साहन भता समेत दिएको उनले बताइन  ।
 पहिलो चरणको माघ महिनामा वितरण गरिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top