ट्रेण्डिङ

होमपेज / राजनीति

राज्य प्रेसप्रति निरंकुश र असहिष्णु बन्यो : नेता कोइराला

  सल्यान खबर डेस्क २०७७ बैशाख २१ गते आइतबार १५:२८:३८ मा प्रकाशित

मुख पतिपक्षी दल नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले राज्य प्रेसप्रति निरंकुश र असहिष्णु बन्दै गएको बताएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आइतबार सम्पुर्ण सञ्चारकर्मीलाई सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै कोइरालाले निजी संचारमाध्यमलाई सूचनाको पहुँचबाट बाहिर राख्नुले सरकार प्रेसप्रति निरंकुश भएको प्रमाणित भएको बताएका हुन् ।

उनले भने, ‘सरकारी सूचनाको पहुँचबाट निजि सञ्चारमाध्यमलाई बाहिर राखिनु र सञ्चारकर्मीलाई काम गर्ने वातावरण नहुनु दुःखद पक्ष हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top