ट्रेण्डिङ

होमपेज / राजनीति

बैशाख ३ सम्म लकडाउन लम्ब्याउने मन्त्रीपरिषदको निर्णय

  सल्यान खबर डेस्क २०७६ चैत्र २४ गते सोमबार १७:०७:१७ मा प्रकाशित

चैत २४, २०७६ काठमाडौं :

सरकारले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको समयावधि वैशाख ३ गतेसम्मलाई लम्ब्याउने निर्णय गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय लिएको हो। यसैगरी नेपाल राष्ट्र बैकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरिएको छ ।

  लगानि वोर्डका कार्यकारि प्रमुख रहेका अधिकारी हालका अर्थमन्त्री युवराज खतिवडा नेपाल राष्ट्र बैकको गभर्नर रहेका बेला डेपुटी गभर्नरमा कार्यरत थिए ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top