ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाल राष्ट्रिय शिक्षक संगठन सल्यानको अध्यक्षमा भुपाल साहु

  सल्यान खबर डेस्क २०८१ फाल्गुण २४ गते शनिबार ०८:२६:२७ मा प्रकाशित

फागुन २४,सल्यान 
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति सल्यानको अध्यक्षमा भुपाल साहु निर्वाचित हुनु भएको छ । संगठनको ११ औं जिल्ला सम्मेलनबाट साहु अध्यक्षमा सर्वसम्वत निर्वाचित हुनु भएको हो । 

जसको उपाध्यक्षमा खुमानन्द केसी, महिला उपाध्यक्षमा निर्मला केसी भण्डारी, सचिव सुरेश बुढाथोकी, सह सचिव मातृका प्रसाद डिसी, कोषाध्यक्ष विमल पौडेल र सह कोषाध्यक्ष अनिता बस्नेत रहनु भएको छ । 

यस्तै सदस्यहरुमा टिकाराम कार्की, दिपकराज रावत, ध्रुर्व गौतम, चोपेन्द्र खड्का, उमेश सुवेदी, हिरालाल डाँगी, जित बहादुर बुढा, सुशिला शर्मा, ओपेन्द्र रावत, शोभाराम वली र राजु पुन रहनु भएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top