ट्रेण्डिङ

होमपेज / राजनीति

 सहिद तथा बेपत्ता योद्धा परिवार  समाज छत्रेश्वरी २को अध्यक्षमा बस्नेत 

  सल्यान खबर डेस्क २०८१ फाल्गुण १३ गते मंगलबार २०:३६:२३ मा प्रकाशित

फागुन १३,सल्यान 
सहिद तथा बेपत्ता योद्धाा परिवार समाज छत्रेश्वरी गाउँपालिका २ को अध्यक्षमा भद्रविर बस्ने  हुनु भएको छ । मंगलबार भएको बैठकले बस्नेतको अध्यक्षतामा ११ सदस्सीय सहिद तथा बेपत्ता योद्धा परिवार समाज गठन गरेको हो । 

जसको उपाध्यक्षमा डिल्ली बहादुर केसी, सचिव शिला बिक ,  कोषाध्यक्ष ललिता बस्नेत  र सह सचिव शोभाराम बिक  रहनु भएको छ । यस्तै सदस्यहरुमा शोभाराम बस्नेत ,जैसरा बिक,पोखराज योगी, झुपलाल वि.क., टिका राम पुन र ढाँका कवंर रहनु भएको छ । 

जनतासँग माओवादी केन्द्र अभियान अन्तर्गत टोल टोलमा पुगेर जनतासँग भेटघाट कार्यक्रमलाई तिव्रता दिएको नेकपा माओवादी केन्द्र वडा न २ का वडाध्यक्ष खिम बहादुर भण्डारीले जानकारी दिनु भयो । यस्तै आजै बसेको वडा कमिटिको बैठकले फागुन १४ गते बलिदान दिवसको अवसरमा सहिद स्मृति पार्क गुराँसेमा सहिद परिवार सम्मान तथा अभिनन्दन कार्यक्रम गर्ने  निर्णय समेत गरेको उहाँले बताउनु भायउे 

प्रतिक्रिया

सम्बन्धित खवर

Top