ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाल राष्ट्रिय कर्मचारी संगठन कर्णाली प्रदेशको अध्यक्षमा गिरी

  सल्यान खबर डेस्क २०७९ चैत्र ११ गते शनिबार २०:१८:२६ मा प्रकाशित

चैत ११,सल्यान 
नेपाल राष्ट्रिय कर्मचारी संगठन  (निजामती) कर्णाली प्रदेश अध्यक्षमा देवेश्वर गिरी निर्वाचित हुनु भएको छ । कर्णाली प्रदेश अन्तर्गत १० जिल्लाका निजामती कर्मचारीको वीरेन्द्रनगर सुर्खेतमा भएको प्रदेश स्तरीय दोस्रो अधिवेशनले गिरीलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो । 

शनिवार सम्पन्न संगठनको दोस्रो अधिवेशनले गिरीको अध्यक्षतामा ३ पछि थप्ने गरी ३३ सदस्सीय कार्यसमिति गठन गरेको ट । जसको उपाध्यक्षमा जमान सिहं परियार, मुकुन्द शर्मा, ललिता बोगटी, लोक बहादुर विष्ट, शिवराम केसी, सचिव रमेश खड्का, सह सचिव गोपाल बुढा, हंस महतरा र कोषाध्यक्ष पुनम वि.क रहनु भएको छ ।  
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top