ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानमा ५३ प्रतिशत मत खस्यो

  सल्यान खबर डेस्क २०७९ मंसिर ४ गते आइतबार १९:०५:०१ मा प्रकाशित

मंसिर  ४ सल्यान  
सल्यानमा ५३ दशमलव  २७ प्रतिशत  मत खसेको छ । मुख्य  निर्वाचन अधिकृतको कार्यालयका अनुसार  पुरुष  ४० हजार २१ र महिला  ४४ हजार  १ गरि ८४  हजार  २२ मत खसेको छ । 
 एक प्रतिनिधि  र २ प्रदेश  सभा  रहेको सल्यानमा १ लाख ५७ हजार ७ सय १ मतदाता रहेका छन ।
प्रदेश  सभा (क) मा ७८ हजार  ६ सय ६८ र प्रदेश  सभा  (ख) मा 79 हजार  ३३ मतदाता रहेका छन । 
२०२ मतदान केन्द्र  रहेको  सल्यानमा  मतदान सकिए संगै  मत पेटिका सदरमुकाम  ल्याउने  तयारी  भइ  रहेको मुख्य  निर्वाचन अधिकृत गिरिराज  गौतमले जानकारी  दिनु भयो । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top