ट्रेण्डिङ

होमपेज / राजनीति

प्रचण्ड सवार हेलिकोप्टर सल्यानमा आकस्मिक अवतरण

  सल्यान खबर डेस्क २०७९ कार्तिक २२ गते मंगलबार १०:२८:४९ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सवार हेलिकोप्टर सल्यानको खंलगामा आकस्मिक अवतरण भएको छ। 

चुनावी कार्यक्रममा सहभागी हुन सुर्खेत जाने क्रममा मौसम प्रतिकुल भएपछि खलंगामा अवतरण गरिएको उनको सचिवालयले जनाएको छ। 

केही समय खलंगामा अवतरण भएर पुनः सुर्खेतका लागि प्रस्थान भएको उनको सचिवालयले जनाएको छ। 

गोरखाको चुनावी कार्यक्रम सकेर प्रचण्ड कर्णाली र सुदूरपश्चिमका चुनावी सभामा सहभागी हुन लागेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top