होमपेज / राजनीति
सल्यान १३, भदौ
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सल्यानले आगामी निर्वाचनका लागि संघमा जिल्लाबाट पार्टीका उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाको नाम सर्वसम्मत सिफारिस गरेको छ । ।
पार्टीको खलंगामा सम्पन्न पुर्ण बैठकले आगामी निर्वाचनका लागि प्रत्यक्ष तर्फ ज्वालालाई सिफारिस गरेको हो । यस्तै संघमा समानुपातिकमा २ जना र प्रदेश सभा क र ख मा ३/३ जनाको नाम सिफारिस गरिएको पार्टी सचिब रमेशकुमार गौतमले जानकारी दिनुभयो ।
संघ तर्फ :समानुपातिक : दामोदर शर्मा, शान्ता हमाल
प्रदेश सभा तर्फ :
प्रदेश क : लोक बहादुर डाँगी, प्रेमा अधिकारी, जीवन बिसी
प्रदेश ख : भद्रसिंङ बुढा, शारदा परियार, हरि केसी





.jpg)