होमपेज / राजनीति
भदौ १३,सल्यान
नेपाली कांग्रेस सल्यान क्षेत्र ख ले आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । सोमबार बसेको क्षेत्र न ख को बैठकले प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको हो ।
बैठकले प्रत्यक्ष तर्फ प्रदेश सभाका लागि सुरेश अधिकारी, मानबहादुर डाँगी र चक्र देवकोटाको नाम सिफारिस गरेको छ ।
यस्तै समानुपातिक तर्फ पदमा शाह,सिता गिरी र नेत्र पौडेललाई सिफारिस गरेको जनाएको छ ।





.jpg)