ट्रेण्डिङ

होमपेज / राजनीति

शारदा नगरपालिका ७ मा माओवादी केन्द्र विजयी

  सल्यान खबर डेस्क २०७९ जेठ १ गते आइतबार २१:२६:४७ मा प्रकाशित

सल्यानको शारदा नगरपालिका ७ मा माओवादी केन्द्रको प्यानलनै विजयी भएको छ । माओवादी केन्द्रका लिला बहादुर रोकाले ४६२ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका परविर थापाले ३ सय ८९ मत ल्याएर पराजित भएका हुन । 

सल्यान शारदा नगरपालिका मेयर 
कांग्रेस प्रकाश भण्डारी ३१०६ 
एमाले मनोज कुमार प्रधान २१७४ 
माओवादी केन्द्र प्रमोद श्रेष्ठ १९५६ 
उपमेयर 
कांग्रेस सुस्मिता सापकोटा सुनार २४६६ 
एमाले जालना भण्डारी १९०३ 
समाजवादी रमेश गौतम २५४१
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top