होमपेज / राजनीति
सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न २ को मत गणना सम्पन्न भएको छ । जसमा नेकपा माओवादी केन्द्रका मानबहादुर खत्रीको प्यानल बिजय भएका छन । जसमा खत्रीले ४४४ मत ल्याएका छन । उनलाई एमाले शकर प्रसाद शर्माले ४०७ र नेपाली काङ्ग्रेसका मानबहादुर बिष्टले १२ ल्याएका थिए ।
महिला सदस्यमा पानसरी बुढा ४५४ दलित महिला सदस्यमा भद्रकली कामी ४४० मनबिर राना ४२९, हैते राना ४३२ बिजय भएका छन ।
नगर प्रमुख सुरुवाती देखि गठबन्धनको तर्फका उम्मेदवारले अग्रता लिएका छन । जसमा
प्रमुखमा गठबन्धनका साझा माओवादी केन्द्र कर्ण बहादुर बुढाथोकीले १९०६ एमाले गोविन्द कुमार पुन ११११ राप्रपा शिव बहादुर वली ८३ राप्रपा नेपाल बालाराम शर्मा ५ उप प्रमुख गठबन्धन पुरुषोत्तम आचार्य १२८८ राप्रपा सृष्टि शाह ३२ र स्वतन्त्र दिपेन्द्र बिष्ट १२१६मत ल्याएका छन ।
सल्यान बनगाड कुपिण्डे नगरपालिका २ न वडामा १३८२ मत मध्य ९०३ मत खसेको थियो ।
सल्यानको बागचौर नगरपालिका वडा नं ६ मा पनि माओवादीको प्यानलनै विजयी भएको छ । माओवादीका ज्ञान बहादुर ओलीले ४ सय २ मत ल्याएर विजयी भएका हुन ।
..एमाले
मेयर तिलक मल्ल ३१३
उपमेयर भक्त कुमारी वि.एम २५३
वडा अध्यक्ष चन्द्र प्रकाश ओली ३७४
कांग्रेस
मेयर जनकराज गौतम २१८
उपमेयर दिपा बस्नेत १४८
वडा अध्यक्ष पदम बहादुर ओली १२७
गठबन्धन माओवादी ए. समाजवादी
हसिया हथौड़ा नेकपा माओवादी
मेयर कृति बहादुर पुन ३८४
उपमेयर सुम्निमा डि.सी४९७
वडा अध्यक्ष हसिया हथौड़ा ज्ञानबहादुर ओली ४०२
सदस्यहरुको विवरण
हँसियाहथौड़ा
महिला सदस्य ४००
दलित महिला सदस्य ३८७
सिङ्गल वडा सदस्य ३१४
कलम वडा सदस्य ३७२





.jpg)