ट्रेण्डिङ

होमपेज / राजनीति

सिद्ध कुमाख गाउँपालिका २ मा माओवादी विजयी

  सल्यान खबर डेस्क २०७९ जेठ १ गते आइतबार ११:४०:१० मा प्रकाशित

सल्यानको सिद्ध कुमाख गाउँपालिका २ मा माओवादीको प्यानलनै विजयी भएको छ ।

माओवादी केन्द्रका मेक बहादुर बुढाथोकीले ४ सय ३२ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका पुस्कर चलाउनेले ४ सय २० मत ल्याएका हुन । यस्तै नेकपा एमालेका विरेन्द्र कुमार बोहराले ४ सय २० मत ल्याएका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top