ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानको सिद्ध कुमाख गाउँपालिकामा माओवादीले खाता खोल्यो 

  सल्यान खबर डेस्क २०७९ बैशाख ३१ गते शनिबार २२:२६:३२ मा प्रकाशित

सल्यानको सिद्ध कुमाख गाउँपालिकामा माओवादीले खाता खोलेको छ । माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट उम्मेदवार बनेको माओवादी केन्द्रका रमेश चलाउनेले ५५९ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्दी एमालेका टोप बहादुर बुढाथोकीले ४६५ मत ल्याएका छन् । नेपाली कांग्रेसका विर बहादुर बुढाथोकीले ३७३ मत ल्याएका छन 
 यस्तै पालिकाको अध्यक्षमा नेकपा एमाले जित बहादुर चलाउने –४११
नेपाली कांग्रेस भरत गीरी – ४३८
ने।क।पा एकीकृत समाजवादी र माअवादी केन्द्र –चित्र बहादुर चाउने –४४९
    उपाध्यक्ष
नेकपा एमाले पुष्पा बोहरा –४१०
नेपाली कांग्रेस स्पुर्णिामा चलाउने –३२२
नेकपा माओवादी केन्द्र उपाध्यक्ष राम बहादुर बस्नेत –६२९

प्रतिक्रिया

सम्बन्धित खवर

Top