होमपेज / राजनीति
सल्यानमा नेकपा एमाले खाता खोलेको छ । जिल्लाको कालिमाटी गाउँपालिका ४ मा एमालेको पुरै प्यानल विजयी भएको हो ।
एमालेका बेल बहादुर चन्दले ७ सय ३ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका टोप बहादुर थापा मगरले ६ सय २३ मत ल्याएका हुन ।





.jpg)