ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानमा हालसम्मको नतिजा अपडेट माओवादी ४, कांग्रेस २, एमाले १

  सल्यान खबर डेस्क २०७९ बैशाख ३१ गते शनिबार १६:४८:४५ मा प्रकाशित

सल्यानका सबै पालिकामा मतगणना भइरहेको छ । अहिलेसम्मको मतगणनाका अनुसार माओवादी केन्द्रले ४ वडा, नेपाली कांग्रेसले २ वडा र एमालेले १ वडा जितेका छन् । 

नेकपा माओवादी केन्द्र
१ कुमाख़ गाउँपालिका १ डिल्ली राना पुरै प्यानल
२ कुमाख़( गाउँपालिका ७ डम्बर शाही पुरै प्यानल
३। कपुरकोट १ बालाराम खड्का (माओवादी समाजवादी गठबन्धन सदस्य माओवादी २, समाजवादी २
४। दार्मा १ टंक वली पुरै प्यानल 

नेपाली कांग्रेस
१ त्रिवेणी गाउँपालिका १ दल बहादुर बस्नेत आधिकारिक आउन बाँकी
२। शारदा  नगरपालिका १ प्रदिप पाण्डे पुरै प्यानल
एमाले

 कालिमाटी गाउँपालिका ४ बेल बहादुर  चन्द

प्रतिक्रिया

सम्बन्धित खवर

Top