होमपेज / राजनीति
नेपाली कांग्रेस वडा न १ का वडाध्यक्ष प्रदीप पाण्डे विजयी भएका छन् । उनले भने ६८३ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी एकीकृत समाजवादीका नवराज बुढाथोकीले ५१९ मत प्राप्त गरेका छन् । एमालेका विरेन्द्र श्रेष्ठले २१९ मत प्राप्त गरेका छन् ।





.jpg)