ट्रेण्डिङ

होमपेज / राजनीति

UPDATE SALYAN मतगणनाको परिणाम

  सल्यान खबर डेस्क २०७९ बैशाख ३१ गते शनिबार ०९:३४:३५ मा प्रकाशित

सिद्ध कुमाख गाउँपालिका वडा न १को पहिलो चरणको मतगणनाको परिणाम ।
१००मतगन्दा २ बदर ९८सदर 
 अध्यक्ष
 नेकपा एकीकृत समाजवादी चित्र बहादुर चाउने २२
नेपाली कांग्रेस  भरत गीरी  ३८
नेकपा एमाले  जित बहादुर चलाउने  ३१
  उपाध्यक्ष
नेकपा माओवादी केन्द्र राम बहादुर बस्नेत  ३९
नेपाली कांग्रेस पुर्णिामा चलाउने ३६ 
नेकपा एमाले पुष्पा बोहरा  ३०
वडा न १ वडा अध्यक्ष
माओवादी केन्द्र   ३१
नेपाली कांग्रेस  २८
नेकपा एमाले ३९
छत्रेस्वरी गाउँपालिका वडा नम्बर १ को ५०० मत गणना गर्दाको परिणाम

पालिकाअध्यक्षमा
१। सुर्य( ओजबहादुर बुढाथोकी १२३
२। रुख केश बहादुर विष्ट  १०७
३। गठबन्धन हसियाँ हतौंडा  प्रेम खड्का २०९
४। स्वतन्त्र( पुतली लोकपाल केसी. २

पालिका)उपाध्यक्ष
१। सुर्य बुद्धा केसी १०१
२। रुख( सिता मल्ल  २२०
३। गठबन्धन( कलम राज बहादुर बुढाथोकी १२४

वडाध्यक्षमा
१ सुर्य कालिबहादुर चन्द . ११५
२। रुख( प्रकाश हमाल. १०९
३। गठबन्धन( कलम  युवराज न्यौपाने . १२४
४। स्वतन्त्र खरायो शिवकुमार शर्मा १०९
५। स्वतन्त्र  पुतली टोप बहादुर केसी ३

स्थानीय तह निर्वाचन २०७९ 
दार्मा गाउँपालिका वडा नं १ मा ६०१ मत गन्दाको परिणाम

खसेको  १२१३ मत
गणना गरेको ६०० मत 
गणना हुन बाँकी ६१३ मत

गाउँपालिका अध्यक्ष
गणेशमान सिंह सूर्य  ५०
रामचन्द्र के। सी। रुख २९५
निम बहादुर के।सी। हँसिया हथौडा २२६
कालुराम खत्री गिलास ०
अनिशा नेपाली हलो ०
दल बहादुर के।सी  पुतली ३
बदर मत २६

गाउँपालिका उपाध्यक्ष
पुतला खड्का रोकाय सूर्य ८१
उषा हमाल चन्द  रुख २५६
जुना मल्ल चन्द हँसिया हथौडा २३२
मुगि कामी गिलास ० 
 ९हलो ०
मदन चन्द  पुतली ३
बदर मत २०
र्
वडाध्यक्ष वडा नम्बर १ै
बल बहादुर ओली सूर्य   ५७
कृष्ण बहादुर ओली रुख २६२
टंक बहादुर ओली हँसिया हथौडा २४७
सुरेश चन्द  पुतली०  (३
बदर मतस्( १७
 त्रिबेणी गाउँपालिका वडा नं १ मा ९०० मत गन्दाको परिणाम
गाउँपालिका अध्यक्ष 
सूर्य  लोकेन्द्र सिहं खड्का ३३७
रुख  खिम बहादुर रावत २७३
गठबंधन डिल्ली बहादुर केसी २३२
गाउँपालिका उपाध्यक्ष
सूर्य कलावती वली २९४
 रुख सीता खड्का पुन २७५
गठबन्धन  राजैन्द्र बहादुर थापा ३२०
वडाध्यक्ष वडा न १ 
सूर्य बालकृष्ण विक ३०५
 रुख दल बहादुर बस्नेत ३०७
गठबंधन छविलाल बुढाथोकी  २६४

प्रतिक्रिया

सम्बन्धित खवर

Top