होमपेज / राजनीति
वैशाख ३१,सल्यान
स्थानीय तह निर्वाचन सम्पन्न भए पश्चात सल्यानमा मतगणना सुरु भएको छ । कतिपय पालिकाहरुले गएराती देखि नै मतगणना सुरु गरेका छन् भने कतिपय पालिकाले आज बिहानदेखि सुरु गर्दैछन् । जिल्लामा १ लाख ५७ हजार १ सय ५७ मतदाता रहेकोमा १ लाख ८ हजार ८ सय १२ अर्थात ६८ दशमलव ९९ प्रतिशत मत खसेको थियो ।
जसको विवरण यस प्रकार रहेको छ ।
सिद्ध कुमाख गाउँपालिका वडा न १को पहिलो चरणको मतगणनाको परिणाम ।
१००मतगन्दा २ बदर ९८सदर
अध्यक्ष
नेकपा एकीकृत समाजवादी चित्र बहादुर चाउने २२
नेपाली कांग्रेस भरत गीरी ३८
नेकपा एमाले जित बहादुर चलाउने ३१
उपाध्यक्ष
नेकपा माओवादी केन्द्र राम बहादुर बस्नेत ३९
नेपाली कांग्रेस पुर्णिामा चलाउने ३६
नेकपा एमाले पुष्पा बोहरा ३०
वडा न १ वडा अध्यक्ष
माओवादी केन्द्र ३१
नेपाली कांग्रेस २८
नेकपा एमाले ३९
छत्रेश्वरी गा. पा अध्यक्ष उपाध्यक्ष को ३८५ गणना गर्दा
अध्यक्ष
रुख ८७
सुर्य ९४
हसिया हतौडा १६६
उपाध्यक्ष
रुख १७३
सुर्य ८३
कलम ८०
दार्मा गाउँपालिका वडा नं १ मा ५०० मत गन्दाको परिणाम
खसेको १२१३ मत
गणना गरेको ५०० मत
गणना हुन बाँकी ७१३ मत
गाउँपालिका अध्यक्ष
गणेशमान सिंह सूर्य (४२
रामचन्द्र के। सी। रुख २४९
निम बहादुर के।सी। हँसिया हथौडा १८३
कालुराम खत्री गिलास ०
अनिशा नेपाली हलो ०
दल बहादुर के।सी। पुतली ३
बदर मत २२
गाउँपालिका उपाध्यक्ष
पुतला खड्का रोकाय सूर्य ६८
उषा हमाल चन्द रुख २२०
जुना मल्ल चन्द हँसिया हथौडा १८८
मुगि कामी गिलास ०
हलो
मदन चन्द पुतली ३
बदर मत १२
वडाध्यक्ष वडा नम्बर १
बल बहादुर ओली सूर्य ४८
कृष्ण बहादुर ओली रुख २१
टंक बहादुर ओली हँसिया हथौडा २०२
सुरेश चन्द पुतली ३
बदर मत ११
.jpg)





.jpg)