ट्रेण्डिङ

होमपेज / राजनीति

स्थानीय तह निर्वाचन सल्यानको मतपरिणम (विवरण सहित)

  सल्यान खबर डेस्क २०७९ बैशाख ३१ गते शनिबार ०६:४७:१२ मा प्रकाशित

वैशाख ३१,सल्यान 

स्थानीय तह निर्वाचन सम्पन्न भए पश्चात सल्यानमा मतगणना सुरु भएको छ । कतिपय पालिकाहरुले गएराती देखि नै मतगणना सुरु गरेका छन् भने कतिपय पालिकाले आज बिहानदेखि सुरु गर्दैछन् । जिल्लामा १ लाख ५७ हजार १ सय ५७ मतदाता रहेकोमा १ लाख ८ हजार ८ सय १२ अर्थात ६८ दशमलव ९९ प्रतिशत मत खसेको थियो । 
जिल्लाको सिद्ध कुमाख छत्रेश्वरी, दार्मा, कुमाख गाउँपालिकार  शारदा नगरपालिकामा मतगणना भइरहेको छ । 
जसको विवरण यस प्रकार रहेको छ । 
सिद्ध कुमाख गाउँपालिका  १००मतगन्दा २ बदर ९८सदर 
 अध्यक्ष 
चित्र बहादुर चाउने  समाजवादी २२
भरत गीरी  कांग्रेस ३८
जित बहादुर चलाउने एमाले ३१
उपाध्यक्ष 
राम बहादुर बस्नेत माओवादी केन्द्र ३९
पुर्णिामा चलाउने  कांग्रेस ३६
पुष्पा बोहरा  एमाले ३०

दार्मा गाउँपालिका वडा नं १ मा ४०० मत गन्दाको परिणाम

गाउँपालिका अध्यक्ष
गणेशमान सिंह सूर्य   ३३
रामचन्द्र के। सी। रुख २०४
निम बहादुर के।सी। हँसिया हथौडा १४२
कालुराम खत्री  गिलास ०  
अनिशा नेपाली हलो   ०
दल बहादुर के।सी। पुतली  (१

गाउँपालिका उपाध्यक्ष
पुतला खड्का रोकाय सूर्य    ५३
उषा हमाल चन्द  ९रुख० १८१
जुना मल्ल चन्द  हँसिया हथौडा०१४६

वडाध्यक्ष वडा नम्बर १ै
बल बहादुर ओली९सूर्य०  ३८
कृष्ण बहादुर ओली रुख० १८१
टंक बहादुर ओली हँसिया हथौडा १५६

शारदा नगरपालिका वडा नम्बर(१  २०० मत गणना गर्दा
सुर्य एमाले
मेयर  ५२
उपमेयर(६५
वडा अध्यक्ष( ४३

 रुख काङ्ग्रेस 
मेयर( ९१
उपमेयर(७०
वडा अध्यक्ष( ८४
गठबन्धन 
मेयर( ४५    गोलाकार हसिया हथौड़ा  
उपमेयर( ४९   कलम
वडा अध्यक्ष ६७  कलम

कुमाख गाउँपालिका सल्यान वडा न १ को जम्मा   ६००गणना हुदाको मतपरिणाम यस प्रकार छ १ 
अध्यक्षमा 
माओबादि केन्द्रडिल्लीराज जैसी  २६६
गठबन्धन   मान बहादुर बुढाथोकि २५४
वडा अध्यक्ष माओबादि केन्द्र  दिल्लि रान ३१८
गठबन्धन प्रेम बहादुर बुढाथोकि  २०९
 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top